02
Jul
थाङ्क्का को वास्ताविकता के हो ?
थाङ्क्का बस्ट ग्रन्थमा आधारित देब गण र बिशिष्ट ब्रहम्मा चार्याहरु इंकित चित्रकला लाइ थाङ्कु (थाङ्क्का) भनि सम्बोदन गरिन्छ। यसमा बौद्ध दर्शनमा आधारित विवित महत्वपुर्ण पुजापाठ आयोजना गर्न गराउन आवश्यक देव दर्शन अध्याय हरुको भागहरुलाई चित्रण गरिएको हुन्छ। थाङका समय क्रम हनुसार अपभ्रम्स हुँदै थाङकु बाटा थाङका भए आज हामीले थाङका को नाम मा चिन्दछौं ।
साधारण अर्थमा थाङका भनेको बौद्ध धर्ममा आधारित भगवानहरुको चर्चा परिचर्चा हरुको दृश्यात्मक चित्रलाई थाङका भनिन्छ ।
Trackbacks and pingbacks
No trackback or pingback available for this article.
Leave a reply