












19
Jul
तामाङ संस्कृतिमा एकदमै महत्व बाेकेकाे तामाङ घाेइला (पाेसक) का साथमा याङला घाेइला परिवारले चन्द्रगिरीमा एकदिने भ्रमण गरेका छन्र । तामाङ सस्कारमा तामाङ पाेशक काे संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले काठमाण्डाै नजिकै रहेकाे सुन्दर ठाँउ चन्द्रगिरी हिलमा एकदिने भ्रमण गरेकाे हो । भ्रमणमा सबैजना याङला घाेइला प्रा.लि. मार्फत उत्पादित तामाङ घाेइला (पाेसक) मा सजिएका थिए । यदि तपाइहरूलार्इ पनि तामाङ घाेइला तथा अन्या घाेइला (पाेसकहरू) चाहेमा हामीलाइ सम्पर्क गर्नुहाेला ।
याङला घाेइला तथा थाङका प्रा.लि. जाेरपाटी, काठमाण्डाैँ

चन्द्रगिरीमा घोइला परिवार

कुहिराे भित्र चन्द्रगिरी
Trackbacks and pingbacks
No trackback or pingback available for this article.
Leave a reply