२०७५ भाद्र ७,काठमाण्डाै तामाङहरूकाे भाषा,सस्कृति,कला,रितिरिवाज तथा भेषभुषा संरक्षणकाे निम्ति वार्षिक रूपमा गर्दै अाएकाे तेस्राे तामाङ ज्ञान महाेत्सव २०७५ भाद्र ६ र ७ गते भृकुटी मण्डवमा सम्पन्न भएकाे थियाे । उक्त महाेत्सव उपसभामुख राधिका तामाङ ज्युकाे  प्रमुख अतिथित्यमा सम्पन्न भएकाे हाे । महाेतसवमा  याङला घाेइला प्रा.लि. मार्फत उत्पादित माैलिक तामाङ  भेषभुषा  प्रदर्शन अात्यधिक उत्साह, सल्लह, सुझावका […]

> View article