यस याङला घोइला तथा थाङका उद्योगले जोरपाटी पुरानो आरब बैंकमा थप विक्रीकक्ष (पसल)को विस्तार गरेको छ । आज भाद्र ६ गते शनीवार विक्रीकक्षको औपचारीक उद्घाटन भएको हो । तामाङ, गुरुङ, शेर्पा, नेवार, मगर, राई लगायत आदिवासी जनजातिहरुको परम्परागत पोशाकहरु उत्पादन गरी विक्री वितरण गर्दै आएका उद्योगले यस अघि जोरपाटी मिलनचोकमा रहेका उत्पादन तथा विक्री केन्द्रहरुबाट […]

> View article