27
Jun
नेपाली आदिबासी तामाङ् घोइला (पोसाक) एक पुरानो नेपाली तामाङ पहिचानयुक्त पहिरन हो । यसमा अाफ्नै तामाङ परम्पारिक कला कौशलले कुँदिएको पहिचानयुक्त पोशाक हुन् । यस तामाङ पोशाक तामाङहरुमाझ अति नै लोकप्रिय छन् । यसमा पनि याङ्ला घोइला (ygtu) प्रा.लि.ले अग्रजहरुको सल्लाह र सुझावद्वारा तयार पारिएको तामाङ पोशाक झनै लोकप्रिय हुने विश्वाश राख्दछ । यस प्रालिले पोसाकलार् आफ्नै किसिमको पहिचानयुक्त कलात्मक ढंगले नयाँ आयामकासाथ तयार पारिएका तामाङ पोशाक हुन् । पोशाकले तामाङ सामाजिक मुल्य र मान्यताका साथै आफ्नोपन प्रति गर्व गर्न र गराउन लगायय सामाजिक सद्भाब बढाउदै नयाँ पिडीहरुमाझ निरन्तरताको सन्देशमुलक कार्य यस घोइलाले टेवा पुर्याउनेछ् भन्ने विश्वाश लिएको छु ।
Trackbacks and pingbacks
-
canada drug
buy viagra online usa http://dfsawdfghjkxsas.com/ Cheers. I appreciate it.
Leave a reply