notice

[vc_row][vc_column width=”1/2″][vc_column_text]सुचना । सुचना ।। सुचना ।।।

सिजनका फाइदा उठाउन व्यापारिक साेच भएका महानुभावहरूका लागि सुवर्ण अवसर

भइरहेका पसल र नयाँ पसल खाेल्ने या सर्म्पकमा फुर्कट ब्यापार गर्नेका लागि यस याङला घाेइला प्रा.लि ले विभित सहुलियताका साथ र दुबैतर्फ सुरक्षित नितिका साथ अावश्याक तामाङ, मगर, गुरूङ, शेर्पा, लामा तथा झाक्री पाेसकहरू (घाेइला) उपलब्ध गराइने सबैमा जानकारी गर्दछाै । थप जानकारीका लागि हामीलार्इ सम्पर्क गर्नुहाेला
याङला घाेइला तथा थाङका प्रा.लि.
सम्पर्कः ०१–४९१६७१७, ९८१००६६२७३[/vc_column_text][vc_column_text]

निमणत्रणा
उपराेक्त सम्बन्धमा यस याङला घाेइला प्रा.लि. ले तामाङ, गुरूङ, मगर, शेर्पा, लामा,झाक्रीहरूका पाेशक र तामाङहरूकाे विविध कार्यहरूमा प्रयाेग हुने सम्पुर्ण सामाग्रीहरू विशेष गरी विवाह, ब्रतबन्ध, अन्नप्रहशन जस्ता शुभ कार्यकाे लागि अावश्याक वस्तुहरूकाे सुविध युक्त प्रर्दशनी हल सहितकाे नयाँ ब्यापारिक स्थान ( पसल) यहि जाेरपाटी पुरानाे अरब बैंक अगाडि यहाँहरू सम्पुर्णलाइ सुविध पुग्ने गरि नयाँ ब्रान्च खाेलेकाेले यहि मिति २०७५ असाेज ६ गते शनिवारकाे दिन Grand Opening Day ( खुल्ने दिन) रहेकाेले यहाँहरू सम्पुर्ण घाेइला (पाेशक) प्रेमिहरूलाइ हार्दिक उपस्तितिकाे लागि अनुराेध गर्दछाै । धन्यवाद
याङला घाेइला तथा थाङका प्रा.लि.

स्थान : जाेरपाटी पुरानाे अरब बैंक सँगैकाे बज्र इन्टरनेस्नल कलेजकाे सामुन्य
समय : असाेज ६ गते शनिवार विहना १०ः३० बजे
सम्पर्क : ०१४९१६७१७, ९८१००६६२७३
web. : www.yanglaghoila.com

 

 

 

[/vc_column_text][vc_gallery][/vc_column][vc_column width=”1/2″][vc_column_text]सुचना

याङला घाेइला प्रा.लि. ले पुरानाे अरब बैंक बज्र इन्टरनेस्नल कलेजकाे ठिक सामुन्ने निकट भविश्यमै नयाँ ब्रान्च खुल्नै लागेकाे हुँदा यहाँहरू सम्पुर्ण याङला घाेइला(तामाङ पाेशाक) प्रेमीहरूमा सहर्ष जानकारी गराउदा छाै । यस याङला घाेइला पा.लि. ले  तामाङ, शेर्पा, गुरूङ, मगरहरूका घाेइला (पाेशक) तथा झाक्री ,लामा समेतकाे पाेशक र बाैद  धर्म सम्बन्धी प्रयाेग हुने लुङ्तर,दर्ज्यु, खादा, तथा पुजाका सम्पुर्ण सामाग्रीहरू उपलब्ध गराइन्छ । साथै सटिंग सुटिंग तथा नेपाली दाैरा सुरूवालका साथै अन्य अडर अनुसारकाे पाेशाक तयार पारीन्छ ।

[/vc_column_text][/vc_column][/vc_row]